‘बेसमेन्ट’मा बनाइएको ‘होल्डिङ रुम’ सेवाग्राही बस्न योग्य छैन : महानगर
 काठमाडौंको त्रिपुरेश्वरमा रहेको राहदानी विभागले ‘बेसमेन्ट’लाई ‘होल्डिङ रुम’ बनाएर सेवाग्राही बस्न प्रयोग गरेको बताए पनि उक्त स्थान सेवाग्राही बस्न योग्य नभएको काठमाडौं महानगरपालिकाले बताएको छ । महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले बेसमेन्टमा सञ्चालित होल्डिङ सेन्टर सेवाग्राही बस्न योग्य नभएको बताएका हुन् । उनले भने, ‘विभागले बेसमेन्टलाई होल्डिङ रुमको रुपमा...
Love
Like
3
1 Comments 0 Shares 506 Views 0 Reviews