क्रिप्टोकरेन्सी र हाइपर फन्डमा कारोबार नगर्न एनसीएचएलको अनुरोध
नेपाल क्लियरिङ हाउस लिमिटेडले क्रिप्टोकरेन्सी, हाइपर फन्ड, नेटवर्क मार्केटिङ लगायतमा कारोबार एवं व्यवसाय नगर्न अनुरोध गरेको छ । एक सूचना जारी गर्दै एनसीएचएलले नेपालभित्र र बाहिर बसोबास गर्ने सबै नागरिकलाई यस्तो गैरकानूनी कार्यमा संलग्न नहुन अनुरोध गरेको हो । “नेपाल राष्ट बैंकद्धारा समय समयमा जानकारी गराए अनुसार क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, हापर फन्ड र नेटवर्क मार्केटिङ लगायतका...
Love
Like
3
3 Comments 0 Shares 539 Views 0 Reviews