वीरगञ्जको विद्युत डिस्को लाइट जस्तो छ : मेयर राजेशमान
 वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जको विद्युत लाइन ‘डिस्को लाइट’ जस्तो रहेको बताएका छन् । छिनछिनमा बत्ती जाने गरेको तर्फ संकेत गर्दै उनले डिस्कोको लाइट जस्तो भएको बताएका हुन् । ‘खाना पकाउने स्वच्छ विधुतीय ऊर्जाको प्रवद्धन विषयक’ छलफल कार्यक्रममा बोल्दै उनले विधुतको समस्या पहिला समाधान हुनुपर्ने बताए  । ‘एलपीजी ग्यासलाई विस्थापित गर्नु नै...
Like
Love
4
0 Comments 0 Shares 518 Views 0 Reviews