उपमेयर डंगोल बजार अनुगमनमा, महानगरका प्रवक्ता भन्छन्- मलाई जानकारी छैन
 काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल बजार अनुगमनमा खटिएकी छन् । उनले आज बिहान प्रदर्शनीमार्गस्थित टुकुचा क्षेत्रका तरकारी बजार, खसी बजार र खाद्यान्न पसलहरुमा अनुगमन गरेकी छन् । तर काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने बजार अनुगमनबारे आफूलाई जानकारी नभएको बताएका छन् । ‘यो उपमेयरले गरेको प्लान हो, मलाई जानकारी छैन,’ प्रवक्ता मानन्धरले भने, ‘सायद पछि...
Like
Love
3
0 Comments 0 Shares 578 Views 0 Reviews