राष्ट्रिय आविष्कार केन्द्रले पायो कृषि औजार कारखाना सञ्चालनको जिम्मा
काठमाडौं । सरकारले वीरगञ्जस्थित कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई  पुनः सञ्चालनमा ल्याउने जिम्मा दिएको छ । कारखाना सञ्चालनका लागि मंगलबार अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौतामा हस्ताक्षर भयो । अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा मन्त्रालयका तर्फबाट सहसचिव रमेश केसी र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौता पत्रमा हस्ताक्षर गरे । गत  ३१ भदौको...
Like
Love
2
0 Comments 0 Shares 503 Views 0 Reviews