छठपर्वको विधि सुरु, आज ‘नहाय–खाय’
मिथिला क्षेत्रमा छठ पर्वअन्तर्गत शुक्रबार ‘नहाय–खाय’ विधि गर्दैछन् । ‘नहाय–खाय’ विधि कार्तिक शुक्ल चौथी तिथिमा गरिन्छ ।     व्रतालुले पवित्र स्थानमा स्नान गरी व्रत सङ्कल्प गरेर चोखो खानेकुरा खानेछन् । यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको हो ।  तृतीयापछि दिउँसो चौथी तिथि लाग्ने भएकाले छठ शुक्रबार नै सुरु भएको हो ।...
0 Comments 0 Shares 481 Views 0 Reviews