वीरगञ्जको मितेरी पुलदेखि रजतजयन्तीसम्मको सडक कालोपत्रे हुँदै
 वीरगञ्जमा लामो समयदेखि जीर्ण रहेको सडक मर्मत भइरहेको छ । रजत जयन्ती चोकदेखि मितेरी पुलसम्मको जीर्ण सडकमा प्याचिङ र ओभरले गर्ने गरी काम भइरहेको हो । नेपाल–भारत जोड्ने मुख्य नाका वीरगञ्ज–रक्सौलको मितेरी पुलको नेपाल तर्फ पर्ने १३७ मिटर खण्ड पनि कालोपत्रे हुने भएको छ । मितेरी पुलदेखि उत्तर शंकराचार्यद्वार, भन्सार कार्यालय हुँदै रजतजयन्ती चोकसम्मको सडक जीर्ण हुँदा आवागमनमा समस्या...
Like
1
0 Reacties 0 aandelen 546 Views 0 voorbeeld