हिउँचितुवाको फोटो फेक भएको पुष्टि भएपछि सामाजिक सञ्जालबाट कितिया गायब !
काठमाडौं । सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँचितुवाको फोटो नक्कली भएको पुष्टि भएपछि उक्त फोटो खिचेको दाबी गर्ने कितिया पावलोस्कि सामाजिक सञ्जालबाट गायब भएकी छन् । आफूले सगरमाथा क्षेत्रमा दुर्लभ हिउँचितुवाको फोटो खिचेको भनेपछि उनी विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छाएकी थिइन् । उनले आफ्नो सामाजिक सञ्जालका अकाउन्ट इन्स्टाग्राम र फेसबुकमा राखेका फोटोले राम्रो चर्चा पाएका थिए ।...
Yay
1
0 Comments 0 Shares 387 Views 0 Reviews