प्रदूषण जाँच पास नभएका गाडीलाई पुस १ गतेदेखि एक लाखसम्म जरिवाना
सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो । विभागले आज सूचना जारी जरिवानाको चेतावनी दिएको हो । विभागले हाल काठमाडौं उपत्यकाभित्र सन्चालित सवारी साधनहरुमा...
Like
1
1 Comments 0 Shares 558 Views 0 Reviews