उपप्रधानमन्त्री लामिछानेले गरे प्रहरीको पोलिग्राफ सेक्सन र डेटा सेन्टर निरीक्षण
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयको डेटा सेन्टर निरीक्षण गरेका छन् । शुक्रबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्ने क्रममा लामिछानेले पोलिग्राफ सेक्सन र डेटाफत के-कस्ता गतिविधि भइरहेका छन् भन्ने विषयको जानकारी लिएका हुन् ।   निरीक्षणपछि प्रविधिको विकाससँगै त्यसको दुरुपयोगबाट सृजित अपराधको अनुसन्धानका लागि प्रहरी संगठनलाई चुस्त बनाउन सरकारले...
Like
Love
2
0 Comments 0 Shares 495 Views 0 Reviews