आजबाट हुने भनिएको टेलिकमको फाइभजी ‘ट्रायल’ स्थगित
 नेपालमै पहिलो पटक आजबाट सुरु हुने भनिएको फाइभजी ट्रायल स्थगित भएको छ । आवश्यक आन्तरिक परीक्षण पूरा नभएको भन्दै तत्कालका लागि ट्रायल नहुने देखिएको हो ।  यसअघि टेलिकमले अङ्ग्रेजी नयाँ वर्षको दिन पारेर आज जनवरी १ देखि फाइभजी ट्रायल सुरु गर्ने बताएको थियो । तर नेपालमा हाल उपलब्ध फाइभजी सेटहरूमा परीक्षण गरेर मात्रै ट्रायलमा जाने हिसाबले ट्रायल स्थगित गरिएको टेलिकमका प्रवक्ता सोभन...
Like
Love
4
0 Comments 0 Shares 488 Views 0 Reviews