बैंक अफ काठमाण्डूको एटीएम, मोबाइल बैंकिङ लगायतका सेवा ३ दिनसम्म बन्द हुने
बैंक अफ काठमाण्डूको एटीएम, मोबाइल बैंकिङ लगायतका सेवा तीन दिनसम्म बन्द हुने भएको छ । ग्लोबल आईएमई बैंकसँग मर्ज हुन लागेकाले डेटा माइग्रेसनका लागि तीन दिनसम्म बैंकिङ सेवा बन्द रहने बैंकले जनाएको छ । ''दुवै संस्थाको एकीकृत कारोबार सुरु गरिने भएको हुँदा डेटा माइग्रेसन प्रयोजनका लागि पुस २२ देखि तीन दिनसम्म बैंक अफ काठमाण्डू लिमिटेडको सम्पूर्ण शाखा कार्यालयबाट प्रदान गर्दै आइरहेको सम्पूर्ण बैंकिङ...
Love
2
1 Commentaires 0 Parts 534 Vue 0 Aperçu