एमडीएमएस लागू नहुँदा अवैध फोन भित्र्याउने गिरोहलाई बल पुग्योः मोबाइल वितरक संघ
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) समयमै लागू नहुँदा अवैध फोन भित्र्याउने गिरोहलाई थप बल पुगेको मोबाइल वितरक संघले गुनासो गरेको छ । यो प्रणाली लागू नहुँदा राज्यको दुई अर्बभन्दा बढी राजस्व गुमिरहेको र भन्सार छली गरी गैरकानूनी रूपमा आयातित फोनहरू बिक्री वितरण हुँदा व्यवसायी मारमा पर्नुका साथै उपभोक्तासमेत ठगीमा परेको संघका अध्यक्ष दिनेश चुल्याद्याेले बताए । नेपाल दूरसञ्चार प्राधिकरणले...
Like
Love
3
1 Comments 0 Shares 496 Views 0 Reviews