एमडीएमएस लागू नहुँदा तीन महिनामै ‘ग्रे मार्केट’बाट ३१ लाख फोन आयात !
माेबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू नहुँदा तीन महिनामा ग्रे मार्केटबाट ३१ लाख फाेन नेपाल भित्रिएकाे नेपाल दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले बताएका छन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा बाेल्दै उनले वैधानिक बाटोको तुलनामा ग्रे मार्केटबाट झन्डै दुई गुणा बढी फोन आयात भएको उल्लेख गरे । उनका अनुसार गत असाेजदेखि मंसिर महिनासम्म वैधानिक बाटाेबाट साढे १५ लाख...
Love
Like
3
0 Yorumlar 0 hisse senetleri 488 Views 0 önizleme