चर्को ब्याजदरको विरोध गर्दै सडकमा उत्रिए व्यवसायी, माग सम्बोधन नभए आन्दोलन चर्काउने चेतावनी
 बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरको विरोध गर्दै व्यवसायीहरु सडकमा उत्रिएका छन् । व्यवसायी मार्नेगरी बैंक तथा वित्तीय संस्थाहरुले ब्याज बढाउँदा पनि सरकारले व्यवसायीलाई विभेदपूर्ण व्यवहार गरेको भन्दै उपत्यकाका उद्योगी व्यवसायी सडकमा उत्रिएका हुन् । भूकम्प र कोभिडका कारण सारा मुलुक घाटामा जाँदा पनि बैंकहरु भने नाफामै भएको दाबी गर्दै प्रदर्शनमा उत्रिएका व्यवसायीहरुले बैंकको नीति...
Like
Love
Yay
3
0 Commentaires 0 Parts 490 Vue 0 Aperçu