इन्टरनेटका अव्यवस्थित तारले सहर कुरुप भयो, एक साताभित्र हटाऊः ललितपुर महानगर
 ललितपुर महानगरपालिकाले सडक किनारामा राखिएका अव्यवस्थित तारले सहरलाई कुरुप बनाएको भन्दै एक साताभित्र हटाउन सम्बन्धित सेवाप्रदायकलाई निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गर्दै महानगरले इन्टरनेट सेवाप्रदायक र नेपाल टेलिकमका अव्यवस्थित तार तथा सडकको पोल पोलमा राखिएका तारका अनावश्यक मुठाहरू हटाउन एक साताको समय दिएको हो । ''महानगरपालिकालाई सुन्दर र स्मार्ट सहर बनाउने हाम्रो अभियानलाई...
Like
Love
2
0 Comments 0 Shares 567 Views 0 Reviews