ब्याजदर घटाउने निर्णयसँगै नेप्सेमा ५० अंकको वृद्धि
 बचत निक्षेप र कर्जाको ब्याजदरमा प्रिमियम घटाउने बैंकर्स संघको निर्णयले सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से साढे २ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा २ हजार अंकको बिन्दुबाट माथि लागेको छ । बिहीबार नेप्से ५०.०४ अंकले वृद्धि हुँदा २००२.७० अंकमा बन्द भएको छ । बिहीबार हाइड्रोपावर उपसूचक सर्वाधिक ३.५९ प्रतिशतले वृद्धि हुँदा वित्त...
Love
1
0 Yorumlar 0 hisse senetleri 571 Views 0 önizleme