कम सुन्ने मानिसका लागि गुगलको ‘साउन्ड एम्प्लिफायर’ फिचर, यसरी गर्नुहोस् प्रयोग
 प्राैढ उमेर बढ्दै जाँदा स्वभावैले मानिसको श्रव्यशक्ति कम हुन पुग्छ । कतिपय मानिस स्वास्थ्य समस्याले पनि सानै उमेरमा कम सुन्छन् । सुनाईमा प्रभाव पार्ने अरू विभिन्न कारण हुन सक्छन् । कम सुन्ने समस्याले दैनिक जीवनयापनमा पनि कठिनाइ आइरहेको हुन्छ । फोन प्रयोग गरिरहँदा यसको आवाज सानो आए यस्ता मानिसलाई अझ अप्ठ्याराे पारेकाे हुन्छ । यसको विकल्पमा फोनको आवाजलाई बढवा दिन ‘साउन्ड...
Love
1
0 Comments 0 Shares 434 Views 0 Reviews