धेरैलाई भ्रम छ !
नेपाल जल श्रोतमा दोस्रो धनी राष्ट्र होइन ! नेपाल ४४ औं स्थानमा पर्छ, भारत १० औं स्थानमा, बाङ्लादेश १३औं र पाकिस्तान ३६औं स्थानमा पर्छ !
विश्व जल श्रोतमा ब्राजिल पहिलो, रुस दोस्रो र अमेरिका तेस्रो !
#shridharnasa
धेरैलाई भ्रम छ ! नेपाल जल श्रोतमा दोस्रो धनी राष्ट्र होइन ! नेपाल ४४ औं स्थानमा पर्छ, भारत १० औं स्थानमा, बाङ्लादेश १३औं र पाकिस्तान ३६औं स्थानमा पर्छ ! विश्व जल श्रोतमा ब्राजिल पहिलो, रुस दोस्रो र अमेरिका तेस्रो ! #shridharnasa
Love
1
0 Comments 0 Shares 56 Views 0 Reviews