• #shridharnasa
    #shridharnasa
    Love
    1
    0 Comments 0 Shares 49 Views 25 0 Reviews
  • धेरैलाई भ्रम छ !
    नेपाल जल श्रोतमा दोस्रो धनी राष्ट्र होइन ! नेपाल ४४ औं स्थानमा पर्छ, भारत १० औं स्थानमा, बाङ्लादेश १३औं र पाकिस्तान ३६औं स्थानमा पर्छ !
    विश्व जल श्रोतमा ब्राजिल पहिलो, रुस दोस्रो र अमेरिका तेस्रो !
    #shridharnasa
    धेरैलाई भ्रम छ ! नेपाल जल श्रोतमा दोस्रो धनी राष्ट्र होइन ! नेपाल ४४ औं स्थानमा पर्छ, भारत १० औं स्थानमा, बाङ्लादेश १३औं र पाकिस्तान ३६औं स्थानमा पर्छ ! विश्व जल श्रोतमा ब्राजिल पहिलो, रुस दोस्रो र अमेरिका तेस्रो ! #shridharnasa
    Love
    1
    0 Comments 0 Shares 55 Views 0 Reviews
  • मनमा आनन्द त्यतिबेला आउँछ जब कोही आफ्नो कारणले खुशी देखिन्छ ।
    #shridharnasa
    मनमा आनन्द त्यतिबेला आउँछ जब कोही आफ्नो कारणले खुशी देखिन्छ । #shridharnasa
    0 Comments 0 Shares 46 Views 0 Reviews
  • तपाईं पहिला आफ्नो जिम्मेवारी पूरा गर्नुस अनि मात्र अरु माथी प्रश्न गर्न योग्य हुनेछौं ।
    #Shridharnasa
    तपाईं पहिला आफ्नो जिम्मेवारी पूरा गर्नुस अनि मात्र अरु माथी प्रश्न गर्न योग्य हुनेछौं । #Shridharnasa
    0 Comments 0 Shares 58 Views 0 Reviews
  • तिमी छौ र छ अस्तित्व जिन्दगी,
    हिम्मत छैन फेरि उही शुन्यबाट सुरुवात गर्ने ।#Shridharnasa
    तिमी छौ र छ अस्तित्व जिन्दगी, हिम्मत छैन फेरि उही शुन्यबाट सुरुवात गर्ने ।#Shridharnasa
    0 Comments 0 Shares 46 Views 0 Reviews
  • न सोध सिसालाई उ टुटेको कारण ,
    उस्ले पनि केहि पत्थरलाई आफ्नो सम्झियो होला..#Shridharnasa
    न सोध सिसालाई उ टुटेको कारण , उस्ले पनि केहि पत्थरलाई आफ्नो सम्झियो होला..#Shridharnasa
    0 Comments 0 Shares 47 Views 0 Reviews
  • अझै पनि किन याद गर्छौं भनेर नसोधन प्रीय तिमीसँगको सम्बन्ध मात्र टुक्रीएको हो तिमी प्रतिको मेरो प्रेम अझै टुटेको छैन "माया
    #Shridharnasa
    अझै पनि किन याद गर्छौं भनेर नसोधन प्रीय तिमीसँगको सम्बन्ध मात्र टुक्रीएको हो तिमी प्रतिको मेरो प्रेम अझै टुटेको छैन "माया #Shridharnasa
    0 Comments 0 Shares 44 Views 0 Reviews
  • माग्नेलाई भिकारी भनिन्छ प्रेमी होईन महोदय,
    मलाई पाउँन जिद्दी बारम्बार नगर्नु यति धेरै।
    #Shridharnasa
    माग्नेलाई भिकारी भनिन्छ प्रेमी होईन महोदय, मलाई पाउँन जिद्दी बारम्बार नगर्नु यति धेरै। #Shridharnasa
    0 Comments 0 Shares 48 Views 0 Reviews
  • Talent को कुरा नगर आफ्नो जिन्दगी
    बर्बाद हुदा हुँदै पनि अरु लाई motivate गर्न सक्छु ।
    #Shridharnasa
    Talent को कुरा नगर आफ्नो जिन्दगी बर्बाद हुदा हुँदै पनि अरु लाई motivate गर्न सक्छु । 🖤😊 #Shridharnasa
    0 Comments 0 Shares 74 Views 0 Reviews
  • दुई ओटा जुन एकै चोटी देखिन असम्भव छ
    त्यसैले होला आमाको मुख हेर्ने दिन सधैं औंसिमै पर्दछ।
    #shridharnasa
    दुई ओटा जुन एकै चोटी देखिन असम्भव छ त्यसैले होला आमाको मुख हेर्ने दिन सधैं औंसिमै पर्दछ। #shridharnasa
    0 Comments 0 Shares 47 Views 0 Reviews
More Results