अब नेपाल र भारतका डिजिटल वालेट तथा क्यूआर कोड एकअर्को देशमा चल्ने
 नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणका क्रममा बिहीबार दुई देशबीच यस विषयमा सम्झौता भएको हो ।  याेसँगै अब नेपाली नागरिकले भारतमा र भारतीय नागरिकले नेपालमा डिजिटल वालेट र मोबाइल बैंकिङको माध्यमबाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्नसक्ने बाटाे खुलेकाे छ । नेपालको तर्फबाट सरकारी भुक्तानी...
Like
Angry
4
1 Comments 0 Shares 11769 Views 0 Reviews