सरकारी डेटा सेन्टरको समस्या स्थायी रुपमा समाधान गर्न आवश्यक कदम चालिएको छ: प्रधानमन्त्री
 प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' ले सरकारी डेटा सेन्टरमा देखिने समस्याको स्थायी समाधानका लागि आवश्यक कदम चालेको बताएका छन् । आजबाट सुरु भएको ह्वा–वे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस विषयमा जानकारी दिएका हुन् । पछिल्ला दुई दिनमा डेटा सेन्टरमा आएको समस्याका कारण सरकारी वेबसाइटमा अवरोध आएको घटनाबीच प्रधानमन्त्री दाहाल यस्तो बताएका...
Like
Love
4
0 Comments 0 Shares 9428 Views 0 Reviews