संचालकलाई गभर्नरको कटाक्ष: बुढेसकालमा 'लौरो टेकेर' व्यवसाय गर्ने थलो होइन बैंक
नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीबी नेपालले बैंक वित्तीय सँस्थाका संचालकलाई बैंकमा भएको सबै पैसा आफ्नो नसोच्न निर्देशन दिएका छन। बैंकमा भएको पैसा सबै आफ्नै हो भन्ने सोचले नै समस्या उत्पन्न गर्ने भन्दै बैंकका संचालकलाई त्यस्तो सोच नराख्न निर्देशन दिएका छन।  नेशनल बैकिङ इन्ष्टिच्युटले आयोजना गरेको बैंक वित्तीय सँस्थाका संचालकहरुको सम्मेलनमा बोल्दै गभर्नर नेपालले अहिले बैंकहरुको जम्मा...
Like
Love
Yay
3
0 Commenti 0 condivisioni 444 Views 0 Anteprima