सेयरबजारबारे बोले अर्थमन्त्री खतिवडा, पुंजीबजार बढाउँन बैंकलाई दिए यस्तो निर्देशन
अर्थमन्त्री डा युबराज खतिवडाले काठमाण्डौमा आयोजित एक कार्यक्रममा सेयरबजारको बिषयमा बोलेका छन। सेयरबजारको लागि 'अनुदार' को आरोप खेपिरहेका अर्थमन्त्री खतिवडाले दुई बर्षमा पुंजीबजारमा ठुलो विकास भएको दाबि गरेका छन।  आफुले सेयरबजारको लागि आवश्यक नीतिगत बिषयमा सुधार तथा विकास गरेकाले अब पुंजीबजारको विकास गर्ने जिम्मा बैंकहरुको भएको बताए। सरकारले नीतिगत विकास गरिसकेकाले पुंजीबजारको ७५ प्रतिशत...
Like
3
0 Yorumlar 0 hisse senetleri 643 Views 0 önizleme