आकासियो खसीको मासुको मूल्य, आन्तरिक उत्पादन नहुँदा भारतको भर, दशैंमा भाउ अझै बढ्ने
भारतबाट आयात रोकिएपछि खसीको मासुको मूल्य आकासिएको छ।आयात रोकिनेवित्तिकै हजार रुपैयाँबाट उकालो लागेको मासुको मूल्य अहिले किलोकै १३ सय रुपैयाँ पुगिसकेको छ। सामान्य समयमा किलोको १३ सय रुपैयाँ पुगेको खसीको मासुको मूल्य दशैंमा कति पुग्ला? व्यवसायी भन्छन्-‘दशैंमा चाहिने खसीबोका नआए किलोकै १६ सय रुपैयाँसम्म पुग्छ।’ दशैंको समयमा उपत्यकामा मात्र ५० हजार खसी माग हुन्छ। कलंकी खसी बजार संघका...
Like
Love
3
0 Comments 0 Shares 681 Views 0 Reviews