कनेक्ट आइपिएस सेवामा अब नेपाल इन्भेष्टमेन्ट बैंक पनि, अन्तर बैंक भुक्तानी गर्न सजिलो
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल इन्भेस्टमेन्ट बैंकलाई पनि कनेक्ट आइपिएस इ(पेमेन्ट प्रणालीमा आवद्ध गराई कारोबार सञ्चालनमा ल्याएको छ। अब नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत सिधैं आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन्।  बैंकले हाल ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत...
Like
Love
4
0 Комментарии 0 Поделились 642 Просмотры 0 предпросмотр