'बदमासी' बढेपछि कोलकाता बन्दरगाहमा ब्यापारीको चहलपहल घट्यो, विशाखापट्नमतिर झुम्मिए आयातकर्ता
लामो समयदेखि नेपाली ब्यापारीले सामान मगाउँदै गरेको पश्चिम बंगालको कोलकाता बन्दरगाहको विकल्पका रुपमा व्यवसायीहरुले विशाखापटनम बन्दरगाहलाई प्रयोग गर्न थालेका छन्। कोलकाता बन्दरगाहबाट भन्दा आन्द्र प्रदेशको विशाखापटनमबाट सामान मगाउँदा फाइदा भएपछि व्यापारी त्यता झुम्मिएका हुन्।कोलकाता बन्दरगाहमा कमजोर व्यवस्थापन र क्लियरिङ् एजेन्टको बदमासी हुने गरेको भन्दै व्यवसायीले गुनासो गर्दै आएका थिए। विभिन्न...
Love
Like
5
0 Σχόλια 0 Μοιράστηκε 788 Views 0 Προεπισκόπηση