५ अङ्ककाे कुनै एउटा सङ्ख्या लिनुहाेस।त्यसलाई ११ ले गुणन गर्नुहाेस्।साे गुणनफललाइ ९०९१ ले फेरी गुणन गर्नुहाेस्।परिणाम हमेसा सुरुकाे अङ्क दुईपटक लेखेकाे बराबर हुन्छ ।।"
I.e.
12345×11×9091=1234512345
12121×11×9091=1212112121
This iz the dada's theory

#Boric acid & Borex मिसाएकाे पानीमा लुगा डुबाएर निकाल्ने हाे भने त्यसले अागाे टिप्दैन ।

37 लाई कुनैपनि अङ्कले भाग जाँदैन तर 1 देखि 9 सम्मका प्रत्येक अङ्ककाे तेहराे सङ्ख्यालाई 37 ले भाग जन्छ ।
eg
111÷37=3
222÷37=6
...…÷…=...
999÷37=27

#एउटै भाँडामा तेल र पानी मिसाउनुभयाे भने अलगअलग देखिन्छ तर थाेरै साबुन त्यसमा हाल्ने हाे भने तेल र पानी तुरुन्तै मिल्दछ।
#Rds7
५ अङ्ककाे कुनै एउटा सङ्ख्या लिनुहाेस।त्यसलाई ११ ले गुणन गर्नुहाेस्।साे गुणनफललाइ ९०९१ ले फेरी गुणन गर्नुहाेस्।परिणाम हमेसा सुरुकाे अङ्क दुईपटक लेखेकाे बराबर हुन्छ ।।" I.e. 12345×11×9091=1234512345 12121×11×9091=1212112121 This iz the dada's theory #Boric acid & Borex मिसाएकाे पानीमा लुगा डुबाएर निकाल्ने हाे भने त्यसले अागाे टिप्दैन । 37 लाई कुनैपनि अङ्कले भाग जाँदैन तर 1 देखि 9 सम्मका प्रत्येक अङ्ककाे तेहराे सङ्ख्यालाई 37 ले भाग जन्छ । eg 111÷37=3 222÷37=6 ...…÷…=... 999÷37=27 #एउटै भाँडामा तेल र पानी मिसाउनुभयाे भने अलगअलग देखिन्छ तर थाेरै साबुन त्यसमा हाल्ने हाे भने तेल र पानी तुरुन्तै मिल्दछ। #Rds7
Like
Love
Haha
Angry
10
0 Comments 0 Shares 18 Views 0 Reviews