Search
Discover new people, create new connections and make new friends
- Please log in to like, share and comment!
- गुगल प्ले स्टोरका यी महत्त्वपूर्ण ३ सेटिङ, जसले घटाउनेछ फोनको डेटा र ब्याट्रीप्ले स्टोरमा केही यस्ता सेटिङ हुन्छन्, जसमा ध्यान नदिने हो भने फोनको डेटा र ब्याट्री धेरै खपत भइरहेको हुन्छ । यी सेटिङलाई मिलाउने हो भने तपाईंको मोबाइलमा डेटा र ब्याट्रीको खपत धेरै मात्रामा कम गर्न सक्छ । पहिलो सेटिङयदि तपाईंको मोबाइलमा इन्टरनेट डेटा एकदमै छिटो छिटो सकिने गर्दछ भने यो सेटिङ तपाईंका लागि उपयोगी हुनेछ । यसका लागि तपाईंले सुरुमा प्ले स्टोरको सेटिङमा गएर अटो अपडेट एपमा प्रवेश...