• डोटीमा बर्सेनि बढ्दैछन् सम्बन्ध विच्छेदका घटना
    १९ साउन, डोटी । डोटी शिखर नगरपालिकाका ३१ वर्षीय रमेश जोशी (नाम परिवर्तन) केही दिनअघि डोटी जिल्ला अदालत आए । उनी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने भन्दै निवेदन बोकेर आएका थिए । उनले निवेदन दर्ता गराए । तर तेश्रो दिनै उनले श्रीमान्-श्रीमतीबीच सहमति भएको भन्दै आफ्नो निवेदन फिर्ता लिए । पछिल्लो समयमा डोटीमा सम्बन्ध विच्छेदका घटनाहरु बढ्दै गएको तथ्यांकले देखाएको छ । डोटी जिल्ला अदालतले दिएको जानकारी...
    Like
    Love
    Haha
    16
    0 Комментарии 0 Поделились 656 Просмотры 0 предпросмотр