• काठमाडौंमा मेयर बालेन शाहले जब डोजर चलाए (तस्बिरहरू)
    काठमाडौं महानगरपालिकाले नक्सा पास बिनै बनाएका संरचना भत्काउन सुरू गरेको छ। बुधबार बिहान मेयर बालेन शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित टोलीले काठमाडौंमा मापदण्ड र अनुमति बिना बनाएका संरचनाहरू भत्काएको हो। प्रहरीले संचरना भत्काउनु अगाडिनै पसल खाली गराइसकेको थियो। नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको भन्दै महानगरपालिकले त्यस्ता संरचना धमाधम...
    0 Comments 0 Shares 501 Views 0 Reviews