• प्रहरी एकडेमी सार्न ओली सरकारले गरेको निर्णय उल्ट्याउन पूर्वआईजीपीहरुको माग
    २० साउन, काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकडेमी) लाई काभ्रेमा सार्ने निर्णय खारेज गर्न माग गर्दै १३ जना पूर्वप्रहरी महानिरीक्षक (आईजीपी)हरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर पूर्वआईजीपीहरुले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रहरी एकडेमी सार्ने निर्णयलाई उल्ट्याउन माग गरेका हुन् । जवाफमा...
    Like
    Love
    Haha
    18
    1 Comments 0 Shares 593 Views 0 Reviews