• नारायणगढ-बुटवल सडक विस्तारको ठेक्का तोड्न अघि बढ्यो प्रक्रिया
    सरकारले नारायणगढ-बुटवल सडकखण्ड विस्तारमा चरम ढिलाइ भएपछि ठेकदार कम्पनीसँगको ठेक्का तोड्ने चेतावनी दिएको छ । काम सकिनुपर्ने अवधिमा १८ प्रतिशत मात्रै काम भएको र कामको गति ज्यादै सुस्त भएको भन्दै सडक विभागले आइतबार एक सार्वजनिक सूचनामार्फत यस्तो चेतावनी दिएको छ । या सूचनासँगै ठेक्का तोड्न प्रक्रिया अघि बढेको आयोजना अधिकारीहरुले बताएका छन् । विभागले ५ कात्तिकभित्र कार्यशैली नसुधारेमा ठेक्का...
    Like
    Love
    2
    0 Comments 0 Shares 497 Views 0 Reviews
  • नारायणगढ-मुग्लिन सडकमा दैनिक ४ घण्टा सवारी रोकिने
    नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल...
    Like
    1
    1 Comments 0 Shares 442 Views 0 Reviews