• माई पे वालेटले ल्यायो डिजिटल क्वाइन, १ क्वाइन बराबर रू. १ नै मूल्य हुने
     माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा ‘माई पे क्वाइन’ सार्वजनिक गरेको छ । १ क्वाइन बराबर रु. १ नै मूल्य हुनेगरी कम्पनीले यस्तो क्वाइन सार्वजनिक गरेको हो । कम्पनीका अनुसार हरेक कारोबारमा यस्ताे क्वाइन प्रयोग गर्न सकिन्छ । यससँगै माई पे प्रयोगकर्ताले मोबाइल टपअप तथा डेटा प्याकमा चार प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा दुई प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा दुई...
    Like
    1
    0 Comments 0 Shares 492 Views 0 Reviews