• सेवा सुविधाको माग गर्दै पारागन पब्लिक स्कुलका शिक्षकहरु आन्दोलनमा
    २० साउन, काठमाडौं । गौशालाको पिंगलास्थानस्थित पारागन पब्लिक स्कुलले शिक्षकहरुलाई निष्कासित गरेपछि उनीहरु आन्दोलित भएका छन् । सामाजिक सुरक्षा ऐन, २०७४ अन्तर्गत सुविधा पाउनुपर्ने माग गर्दै उनीहरु विद्यालयले अगाडि नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका हुन् । विद्यालयले २० वर्षदेखि अध्यापन गरिरहेका शिक्षकहरुलाई गत चैतमा निस्कासित गरेको सूचना दिएको थियो । त्‍यतिबेला शिक्षकहरुले सुविधा माग गरेपछि...
    Like
    Love
    Haha
    24
    1 Comments 0 Shares 452 Views 0 Reviews