• ब्याजदरमा अर्थमन्त्री: एकल अंकको लोभ देखाएर बैंकले ग्राहकमाथि खेलवाड गरे
    अर्थमन्त्री डा युवराज खतिवडाले बैंकहरुले ब्याजदरमा ग्राहकमाथि खेलवाड गरेको आरोप लगाएका छन। एक दुई बर्षसम्म एकल अंकको ब्याजदरमा ऋण दिन नसक्ने बताउने बैंकले अहिले आफैले एकल अंकमा गाडी कर्जा दिन्छु भनेर ग्राहकमाथि खेलवाड गरेको आरोप लगाए।  मन्त्री खतिवडाले २ बर्षसम्म ब्याजदरलाई एकल अंक मै कायम राख्न सक्ने भएमात्र एकल अंकको ब्याज दिन बैंकहरुलाई निर्देशन दिए । भृकुटीमण्डपमा जारी नाडा अटो शोमा...
    Like
    3
    0 Kommentare 0 Anteile 558 Ansichten 0 Vorschau