• चितवनमा चोरीका घटना बढ्दो
    भरतपुर । चितवनमा पछिल्लो समय चोरीका घटना बढिरहेका छन् । भरतपुर–नारायणगढ क्षेत्रमा दैनिकजसो हुने चोरीका घटनाले जनता पीडित छन् । प्रहरी चोर पक्रन प्रयासरत छ । तर, चोर पक्राउ परेर पीडित जनताको घाउमा मलम लगाउन भने प्रहरी असफल भएको छ । अनुसन्धानका क्रममा प्रहरीकै सहयोगीका रुपमा रहेका एक व्यक्ति नै चोरको नाइके भएको खुल्न आएको छ । चोरीका घटना बढेपछि प्रहरीले नारायणगढ र भरतपुरबाट एकैदिन ३३...
    Like
    Yay
    Sad
    75
    7 Comments 0 Shares 797 Views 0 Reviews
  • बूढो नारायणगढको अब रहेन जवानी !
    २४ चैत, काठमाडौं । कुनै समय पश्चिमी पहाडी जिल्लाहरुमा नुन र मट्टीतेलको ब्यापार गर्ने नारायणगढलाई विगतको ७ दशक निकै फलिफाप भयो । निरन्तर ब्यापारको बढ्दो क्रमले नारायणगढलाई फाइदा नै फाइदा गरिरह्यो । पूर्व-पश्चिमबाट आएर राजधानी काठमाडौं र पोखरा आउजाउ गर्नेहरुका लागि पनि केन्द्रका रुपमा नै नारायणगढलाई लिने गरिन्छ । तर, समय सधैँ एउटै रहँदैन, नारायणगढ बजारले अब ब्यापारको पुरानोखालको दबादबा गुमाएको छ...
    Like
    34
    0 Comments 0 Shares 750 Views 0 Reviews