न्युरालिङ्कले पाएन मानव मस्तिष्कमा चिप परीक्षण गर्ने अनुमति एलन मस्कको कम्पनी न्युरालिङ्कले मानव मस्तिष्क प्रत्यारोपणको परीक्षणका लागि मागेको अनुमति अस्विकार भएको छ । कम्पनीले जनावरमा गरिसकेको परीक्षणका आधारमा आफूहरू मानिसको मस्तिष्क प्रत्यारोपण गर्नको लागि तयार भएको भन्दै परीक्षणका लागि अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) सँग अनुमति मागेको थियो ।
यद्यपि एफडीएले कम्पनीको यो आग्रह अस्वीकार गरेको रोयटर्समा प्रकाशित लेखमा...