- सरकारको साझा न्यूनतम कार्यक्रम बुधबार पारित गर्ने - बिहीबारसम्म गठबन्धनबीच मन्त्रालय भागबन्डा गर्ने - एमालेको नेपाल समूह नआए पनि शुक्रबारसम्म विस्तार गर्ने
सत्तागठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रम बनाएको छ । गठबन्धनले सरकारका ११बुँदे प्राथमिकता र मन्त्रीहरूको १४बुँदे आचारसंहिता पनि बनाएको छ । यद्यपि, बुधबार शीर्ष नेताहरूसँगको परामर्शपछि मात्रै साझा न्यूनतम कार्यक्रमलाई अन्तिम...