ईजाजतबिना उपचारमा संलग्न भएको अभियोगमा एकजना भारतीयसहित तीनजना पक्राउ १७ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ईजाजतबिना उपचारमा संलग्न भएको अभियोगमा एकजना भारतीय नागरिकसहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत घर भइ हाल काठमाडौं चाबहिल बस्दै आएका ३१ वर्षीय सौरभ कुमार, पिपरा गाउँपालिका-३ महोत्तरी घर भइ काठमाडौं चाबहिल बस्दै आएका ४० वर्षीय डा. रावेत रञ्जन कुमार ठाकुर र बैतेश्वर गाउपालिका-६ स्थायी घर भइ काठमाडौंको...