• हिला मान्छेले location हेरेर घर घडेरी खरिद गर्ने गर्थे
    अहिले छिमेकी हेरेर खरिद गर्ने गर्छन्
    हिला मान्छेले location हेरेर घर घडेरी खरिद गर्ने गर्थे 😋 अहिले छिमेकी हेरेर खरिद गर्ने गर्छन् 😁😜
    Love
    1
    0 Commentarios 0 Acciones 975 Views 0 Vista previa
  • आफ्नो श्रीमानको हत्याराको कैद मिनाहा विरुद्ध अनसन बस्दै गर्दा ढलेर अस्पताल भर्ना भएकी भारती मानन्धर आज देखि पुन: माइतीघरमा अनसन बस्न सुरु गरेकी छिन्।
    आफ्नो श्रीमानको हत्याराको कैद मिनाहा विरुद्ध अनसन बस्दै गर्दा ढलेर अस्पताल भर्ना भएकी भारती मानन्धर आज देखि पुन: माइतीघरमा अनसन बस्न सुरु गरेकी छिन्।
    Love
    1
    0 Commentarios 0 Acciones 1529 Views 0 Vista previa
  • यती चाहिँ ढुक्कले भन्न सक्छु, म भइन भने मेरो ठाँउमा अरु पनि हुदैन.....!!
    यती चाहिँ ढुक्कले भन्न सक्छु, म भइन भने मेरो ठाँउमा अरु पनि हुदैन.....!!😉
    Love
    1
    0 Commentarios 0 Acciones 1157 Views 0 Vista previa
  • Good News from Nepalgunj: नेपालगन्जमा दूई समुदाय बिचमा भएको विवादलाई मित्रता, मेलमिलाप र सद्भावमा कायम राख्न सबै मिलेर सद्भाव र्याली निकाल्ने सहमति भएको छ।
    Good News from Nepalgunj: नेपालगन्जमा दूई समुदाय बिचमा भएको विवादलाई मित्रता, मेलमिलाप र सद्भावमा कायम राख्न सबै मिलेर सद्भाव र्याली निकाल्ने सहमति भएको छ। ❤️
    Love
    1
    0 Commentarios 0 Acciones 2413 Views 0 Vista previa
  • Back pain भएर मान्छे मरेको रेकर्ड छ कि छैन ??
    Back pain भएर मान्छे मरेको रेकर्ड छ कि छैन ??🤦‍♀️
    Love
    1
    0 Commentarios 0 Acciones 764 Views 0 Vista previa
  • पैसा चाहिँदैन हजुरको आशिर्वाद भए हुन्छ
    भन्दै टिकी ट्याप पैसा च्याप पार्ने दिन पनि आयो बरिलै
    पैसा चाहिँदैन हजुरको आशिर्वाद भए हुन्छ🤗 भन्दै टिकी ट्याप पैसा च्याप पार्ने दिन पनि आयो बरिलै😂😂
    Love
    1
    0 Commentarios 0 Acciones 1255 Views 0 Vista previa
  • बिहे गरिसके पछि आफ्नो भन्दा अर्काकी बुढी राम्री देखे पछि के हुन्छ त ?
    बिहे गरिसके पछि आफ्नो भन्दा अर्काकी बुढी राम्री देखे पछि के हुन्छ त ?🤣🤣
    0 Commentarios 0 Acciones 1229 Views 0 Vista previa
  • सुनको सिक्री सुनकै बाला लगाउनु।
    हिराको हार मोतिको माला लगाउनु।
    म आएर ती सबै गहना चोर्ने मन छ।
    ढोकामा अलि गतिलो ताला लगाउनु।।
    सुनको सिक्री सुनकै बाला लगाउनु। हिराको हार मोतिको माला लगाउनु। म आएर ती सबै गहना चोर्ने मन छ। ढोकामा अलि गतिलो ताला लगाउनु।।
    Love
    1
    0 Commentarios 0 Acciones 940 Views 0 Vista previa
  • देखेर तिमीलाई
    हेरेर तिमीलाई, भेटेर तिमीलाई गालामा हान्न मन छ !
    देखेर तिमीलाई ♥️ हेरेर तिमीलाई, भेटेर तिमीलाई गालामा हान्न मन छ !🙄😆
    Love
    1
    0 Commentarios 0 Acciones 862 Views 0 Vista previa
  • असफलताले भन्दा पनि
    त्यो खेर गएको समयले धेरै फरक पार्छ जिन्दगीमा !
    असफलताले भन्दा पनि त्यो खेर गएको समयले धेरै फरक पार्छ जिन्दगीमा !
    Love
    1
    0 Commentarios 0 Acciones 850 Views 0 Vista previa
Resultados de la búsqueda