• मूल्यवृद्धिको विरोधमा विद्यार्थीको प्रदर्शन [तस्बिरहरु]
    काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ । विद्यार्थीहरुले त्रिचन्द्र कलेजमा बिहीबार दिउँसो मसालसहित प्रदर्शन गरेका हुन् । सहभागीले 'पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर', 'स्थानीय तह निर्वाचन तत्काल घोषणा गर', लगायत नारा लगाएका थिए । सरकारले आइतबार पेट्रोल, डिजललगायत इन्धनमा भाउ बढाएको थियो ।...
    Like
    Love
    Angry
    13
    0 Yorumlar 0 hisse senetleri 849 Views 0 önizleme