• कांग्रेस छाडेको २४ दिनमै नतिजा स्वर्णिमको पक्षमा : राष्ट्रपति पौडेलको क्षेत्र जोगिएन
    तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन्। कांग्रेस छाडेको २४ औं दिनमा वाग्ले ३४ हजार ९१९ मतका साथ जनताबाट अनुमोदित भएका हुन्। कांग्रेसमा अन्याय भएको आरोप लगाउँदै स्वर्णिमले चैत १६ गते पार्टी छाडेका थिए। लगत्तै उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ का लागि टिकट दियो।   अर्थशास्त्रीका रुपमा परिचित वाग्लेको पक्षमा एकाएक माहोल...
    0 Comments 0 Shares 577 Views 0 Reviews
  • पूर्व गृहमन्त्रीले उम्मेदवार बन्न पाउलान् ?
    संवैधानिक अदालतको निर्णयबाट पदमूक्त भएका स्वतन्त्र पार्टीका अध्यक्षले चितवनमा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न पाउलान् या नपाउलान् भन्ने विषयलाई लिएर आम मानिसमा चासो बढेको पाइएको छ । कानूनवेत्ताहरू उनले निर्वाचनमा उम्मेदवार बन्न नसक्ने विचार ब्यक्त गर्दैछन् भने नेकपा एमाले, स्वतन्त्र पार्टी र राप्रपाका नेताहरू निवर्तमान गृहमन्त्रीले उपनिर्वाचनमा उम्मेदवारी दिन पाउने तर्क प्रस्तुत गर्दैछन् ।...
    Like
    Love
    Yay
    3
    0 Comments 0 Shares 618 Views 0 Reviews