• आफ्नो श्रीमानको हत्याराको कैद मिनाहा विरुद्ध अनसन बस्दै गर्दा ढलेर अस्पताल भर्ना भएकी भारती मानन्धर आज देखि पुन: माइतीघरमा अनसन बस्न सुरु गरेकी छिन्।
    आफ्नो श्रीमानको हत्याराको कैद मिनाहा विरुद्ध अनसन बस्दै गर्दा ढलेर अस्पताल भर्ना भएकी भारती मानन्धर आज देखि पुन: माइतीघरमा अनसन बस्न सुरु गरेकी छिन्।
    Love
    1
    0 Comments 0 Shares 1693 Views 0 Reviews
  • बिहे गरिसके पछि आफ्नो भन्दा अर्काकी बुढी राम्री देखे पछि के हुन्छ त ?
    बिहे गरिसके पछि आफ्नो भन्दा अर्काकी बुढी राम्री देखे पछि के हुन्छ त ?🤣🤣
    0 Comments 0 Shares 1350 Views 0 Reviews
  • जिन्दगि सजिलो बनाउन आफुलाइ बलियो बनाउनु पर्छ सही समय कहिल्यै आउदैन समयलाइ सही आफैले बनाउनु पर्छ ||
    जिन्दगि सजिलो बनाउन आफुलाइ बलियो बनाउनु पर्छ सही समय कहिल्यै आउदैन समयलाइ सही आफैले बनाउनु पर्छ ||
    Love
    1
    0 Comments 0 Shares 660 Views 0 Reviews
  • राम्रो लाग्यो भन्दैमा मन परेका जति
    सबै चिज आफ्नो कहाँ हुन्छ र.
    राम्रो लाग्यो भन्दैमा मन परेका जति सबै चिज आफ्नो कहाँ हुन्छ र.
    Love
    1
    0 Comments 0 Shares 399 Views 0 Reviews
  • यहाँ कहिले आखा आसुँहरुले भरिन्छन,
    कहिले मुस्कानहरु, हासोहरु गुन्जिन्छन,
    यो दुनियाँ हो, सबैका आ आफ्नै यात्रा छन,
    भरिएको मन बोक्छन, ओठ मुस्कुराएका हुन्छन।
    यहाँ कहिले आखा आसुँहरुले भरिन्छन, कहिले मुस्कानहरु, हासोहरु गुन्जिन्छन, यो दुनियाँ हो, सबैका आ आफ्नै यात्रा छन, भरिएको मन बोक्छन, ओठ मुस्कुराएका हुन्छन।
    Love
    1
    0 Comments 0 Shares 215 Views 0 Reviews
  • अक्सर उनिहरु कै अरुप्रति गुनासो हुन्छ जस्को आफ्नै ब्यावहारमा कमजोरी हुन्छ
    अक्सर उनिहरु कै अरुप्रति गुनासो हुन्छ जस्को आफ्नै ब्यावहारमा कमजोरी हुन्छ
    0 Comments 0 Shares 136 Views 0 Reviews
  • निकै एक्लो महसुस हुन्छ
    जब आफ्नो कुरा बुझिदिने र सुनिदिने कोही हुदैनन् ||
    निकै एक्लो महसुस हुन्छ जब आफ्नो कुरा बुझिदिने र सुनिदिने कोही हुदैनन् ||
    Love
    1
    0 Comments 0 Shares 60 Views 0 Reviews
  • निकै एक्लो महसुस हुन्छ
    जब आफ्नो कुरा बुझिदिने र सुनिदिने कोही हुदैनन् ||
    निकै एक्लो महसुस हुन्छ जब आफ्नो कुरा बुझिदिने र सुनिदिने कोही हुदैनन् ||
    0 Comments 0 Shares 59 Views 0 Reviews
  • रिस देखाउछौ, तिमी अहम् देखाउछौ
    जिउँदो लासलाई के घमण्ड देखाउछौ

    मेरो उच्च सम्मान छ तिम्रो कला लाई
    चोट दिएर आफैले, मल्हम देखाउछौ

    नामकै हुन सकेन थर, छुटिएर बस्यो
    तिम्रै हुन्छु भन्ने मलाई भ्रम देखाउछौ

    बुढा बा को काँध भएर छोरो अस्तायो
    पालो कुर्न भन्छौ मेरो क्रम देखाउछौ
    रिस देखाउछौ, तिमी अहम् देखाउछौ जिउँदो लासलाई के घमण्ड देखाउछौ मेरो उच्च सम्मान छ तिम्रो कला लाई चोट दिएर आफैले, मल्हम देखाउछौ नामकै हुन सकेन थर, छुटिएर बस्यो तिम्रै हुन्छु भन्ने मलाई भ्रम देखाउछौ बुढा बा को काँध भएर छोरो अस्तायो पालो कुर्न भन्छौ मेरो क्रम देखाउछौ
    Love
    1
    0 Comments 0 Shares 71 Views 0 Reviews
  • खोसेका चिजहरु कहिल्यै आफ्नो हुँदैनन्
    आफ्नो खुसीको लागि अरुलाई नदुखाउनू
    खोसेका चिजहरु कहिल्यै आफ्नो हुँदैनन् आफ्नो खुसीको लागि अरुलाई नदुखाउनू 💔
    Love
    1
    0 Comments 0 Shares 62 Views 0 Reviews
More Results