MANGALA LIMBU
Aggiornamenti recenti
- धर्म फरक छ,, अनि बाटो फरक छ !!
जिन्दगीमा संघर्ष'को पाटो फरक छ !!
हामीले उसले खाने आटो फरक छ !!
मरेपछि लास बोक्ने भाटो फरक छ !!
नभित्र्याउ विकृति बिदेशी संस्कृतिको
आमा, देश अनि यो माटो फरक छ !!धर्म फरक छ,, अनि बाटो फरक छ !! जिन्दगीमा संघर्ष'को पाटो फरक छ !! हामीले उसले खाने आटो फरक छ !! मरेपछि लास बोक्ने भाटो फरक छ !! नभित्र्याउ विकृति बिदेशी संस्कृतिको आमा, देश अनि यो माटो फरक छ !!Effettua l'accesso per mettere mi piace, condividere e commentare! - कहाँ भरिन्छ बच्चाको पेट मुर्तीको स्तनले
आमा नभए भगवानको पनि केही लाग्दैन !कहाँ भरिन्छ बच्चाको पेट मुर्तीको स्तनले आमा नभए भगवानको पनि केही लाग्दैन ! - अझै पनि जोगाउन मन छ त्यही सम्बन्ध
जसले मलाई बारम्बार आफ्नो औकात देखाइदिन्छ !!!अझै पनि जोगाउन मन छ त्यही सम्बन्ध जसले मलाई बारम्बार आफ्नो औकात देखाइदिन्छ !!! - आफ्नो मान्छेले कहिले धोका दिन्छ र?
मायालाई पनि पैशाले कसैले किन्छ र?
देख भेट बाट कुरा माया अगाडि बढ्छ।
अन्जन मान्छेलाई कसले पो चिन्छ र?आफ्नो मान्छेले कहिले धोका दिन्छ र? मायालाई पनि पैशाले कसैले किन्छ र? देख भेट बाट कुरा माया अगाडि बढ्छ। अन्जन मान्छेलाई कसले पो चिन्छ र? 🤔 - कुनै साइनो बिना नै नजिक हुँदै गएका हामी विभिन्न उपनामहरुले परिचीत हुदै गयौं नाम र साइनो बिना नि फेरि अपरिचित भयौंकुनै साइनो बिना नै नजिक हुँदै गएका हामी विभिन्न उपनामहरुले परिचीत हुदै गयौं नाम र साइनो बिना नि फेरि अपरिचित भयौं 😢
- ##🤔🤔🤔
-
-
- What is UnelmaCoin?
More info: https://unelmacoin.io
#unelmacoin #cryptocoin #voice #text2speech #neural #ai #blockchain #esathi - What is UnelmaCoin?
More info: https://unelmacoin.io
#unelmacoin #cryptocoin #voice #text2speech #neural #ai #blockchain #esathi
Altre storie