आईफोन र आईप्याडमा भोलिदेखि नयाँ ओएस, यसरी गर्नुहोस् अपडेट
काठमाडौं । आईओएस १५ र आईप्याड ओएस १५ सोमबारदेखि प्रयोगकर्तालाई डाउनलोड तथा इन्स्टलका लागि उपलब्ध हुने भएको छ ।   नयाँ उपलब्ध हुने सफ्टवेयरमार्फत आईओएस तथा आईप्याड ओएसमा धेरै नयाँ फिचर उपलब्ध हुनेछन् । जसमा फेसटाइम फिचर एक हो । फेसटाइममा एन्ड्रोइड तथा कम्प्युटर प्रयोगकर्ता पनि जोडिनसक्ने जनाइएको छ । यसका साथै आईम्यासेजको परिष्कृत भर्सनसमेत उपलब्ध हुनेछ, जसमार्फत...
Like
Love
8
1 Comments 0 Shares 472 Views 0 Reviews