आफूसँग क्रिप्टोकरेन्सी रहेको एप्पलका सीईओ टिम कुकको खुलासा
काठमाडौं । एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले आफूले केही समयदेखि क्रिप्टो करेन्सीमा चासो राखेको बताएका छन् । कुकले विविध पोर्टफोलियोलाई आधार बनाएर हेर्दा केही क्रिप्टोकरेन्सीको स्वामित्व किन्नु उचित हुने बताएका हुन् ।   फोर्ब्सले उनीसँग करिब एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको क्रिप्टो करेन्सी हुनसक्ने अनुमान लगाएको भएपनि उनले भने आफूसँग यति नै क्रिप्टोकरेन्सी रहेको छ...
Like
Love
Haha
Wow
Yay
18
0 Comments 0 Shares 857 Views 0 Reviews