कर्पोरेट पे प्रणालीमार्फत् अब ३० करोडसम्मको राजस्व भुक्तानी गर्न सकिने
काठमाडौं । अब कर्पोरेट पे प्रणालीमार्फत ३० करोडसम्मको राजस्व भुक्तानी गर्न सकिने भएको छ ।   बैंक तथा वित्तीय संस्थाका व्यवसायिक ग्राहकलाई लक्षित गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालनमा ल्याएको कर्पोरेट पे प्रणालीबाट तिर्ने राजस्व भुक्तानीको दायरा बढाइएको हो । यसअघि यो प्रणालीमार्फत् २० करोड रुपैयाँसम्म राजस्व भुक्तानी गर्न सकिने व्यवस्था थियो । आजदेख सुरु भएको यो...
Like
Love
Haha
Yay
Wow
Sad
18
0 Comments 0 Shares 877 Views 0 Reviews