गुगल सर्चका यी महत्वपूर्ण ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ
काठमाडौं । एक दिनमा तपाईंले कतिपटक गुगल सर्च गर्नुहुन्छ ? कहिलेकाहिँ आफूले खोजेको कुराभन्दा धेरै जानकारी आएर तपाईं दिक्क हुनुहुन्छ होला, अथवा चाहेको कुरा खोज्दा नभेटिएको पनि हुनसक्छ ।   कहिलेकाहिँ त धेरै बेरसम्म खोजेर बस्ने समय पनि हुँदैन । जानकारीहरूको यो ठूलो सागरबाट आफूलाई चाहिएको जानकारी मात्र पाउन के गर्ने त ?   गुगलमा आफूले चाहेका जानकारी खोज्न उपयाेगी केही ट्रिक्सबारे आज हामी...
Like
1
0 Comments 0 Shares 489 Views 0 Reviews