अमेरिकी सरकारी अधिकारीको आईफोनमा भेटियो एनएसओ ग्रुपको जासुसी सफ्टवेयर
काठमाडौं । इजरायली कम्पनी एनएसओ ग्रुपले निर्माण गरेको ‘स्पाइवेयर सफ्टवेयर’ थप नौ जना अमेरिकी अधिकारीको मोबाइलमा फेला परेको छ । यूएस स्टेट विभागमा कार्यरत ती अधिकारीहरूको मोबाइल ह्याक गरी उक्त सफ्टवेयर इन्स्टल गरिएको पाइएको हो ।   उनीहरु सबै आईफोन प्रयोगकर्ता रहेको जनाइएको छ । आईफोनमा सफ्टवेयर अपडेटको रुपमा उक्त स्पाइवेयर पठाइएको जनाइएको छ । त्यतिमात्रै नभएर कतिपय...
Like
Haha
2
0 Kommentare 0 Anteile 490 Ansichten 0 Vorschau